रामजानकी विवाह महोत्सव जनकपुरमा शुरु

काठमाडौं । रामजानकी विवाह पञ्चमी महोत्सव आज देखि जनकपुरमा शुरु भएको छ । विवाह पञ्चमीका कारण दर्शनार्थीहरुको विहानैदेखि जानकी मन्दिरमा भीड लागेको थियो । सात दिवसीय महोत्सवको पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ । सो नगर दर्शनमा रामजानकीको प्रतिकको रुपमा एक जोडा वालवालिकालाई जनकपुरधाममा घुमाइने छ । नगरदर्शनको कार्यक्रम आज बेलुका ४ बजे राखिएको … Continue reading रामजानकी विवाह महोत्सव जनकपुरमा शुरु